Nepal’s First
0% Commission
Subscription Plan

One flat fee. Unlimited rides. 100% income.
.jpg)
What is Tootle Pro?
Tootle Pro is Nepal’s first subscription-based plan designed for riders who want to take control of their earnings. Instead of paying a commission on every ride, you pay a simple flat fee and that’s it. No hidden charges, no deductions. Every single rupee you earn from your rides stays in your pocket.
Whether you ride ten times a day or a hundred, your earnings are entirely yours. Tootle Pro gives you the freedom to ride more and earn more, without losing a cut to commissions.
Tootle Pro भनेको नेपालकै पहिलो subscription-based योजना हो, जसले चालकहरूलाई आफ्नो कमाइ माथि पूरा नियन्त्रण दिन्छ। हरेक यात्रामा बारम्बार commission तिर्नु पर्ने झन्झट हटाएर, केवल एक पटक simple flat fee तिर्नुपर्छ, त्यसपछि तपाईंको कमाइ तपाईं कै हुन्छ। कुनै लुकेका शुल्क छैनन्, कुनै कटौती हुँदैन। तपाईंले यात्राबाट कमाएको प्रत्येक रुपैयाँ तपाईंको खल्तीमै सुरक्षित रहन्छ।
तपाईं दिनमा दस पटक यात्रा गर्नुहुन्छ या सय पटक, तपाईंले गर्ने सबै कमाइ तपाईं कै हुन्छ। Tootle Pro मार्फत तपाईं जतिपटक यात्रा गर्नुहुन्छ, त्यति नै धेरै कमाउन सक्नुहुन्छ, त्यो पनि कुनै commission मा कटौती बिना।
WHY TOOTLE PRO?

0% Commission

One Flat
Fee

Unlimited Rides

24/7 Availability
You pay once and ride as much as you want, with zero commission taken from your earnings. That means predictable costs and maximum savings. There are no limits on how many rides you can complete, and the service is available 24/7. Ride anytime, as much as you want, and always keep 100% of what you earn. It’s not just a plan. It’s a smarter way to work.
एक पटक मात्र शुल्क तिरेपछि, तपाईंले चाहेजति यात्रा गर्न सक्नुहुन्छ। तपाईंको कमाइबाट एक रुपैयाँ पनि commission काटिँदैन। यसको अर्थ निश्चित खर्च, बढी बचत। तपाईंले कति पटक यात्रा गर्नुहुन्छ भन्नेमा कुनै सीमा छैन, र सेवा २४ घण्टा, सातै दिन उपलब्ध छ। जुनसुकै बेला, जतिपटक यात्रा गर्नुहोस्, तपाईंले कमाएको १००% तपाईं कै हुन्छ। यो केवल योजना होइन, यो स्मार्ट ढंगले काम गर्ने नयाँ तरिका हो।
Transparent Pricing, Maximum Savings
[ BIKE ]
24 Hours Unlimited Plan
One day. Zero limits.
Ride as much as you want for a full day at just Rs. 100, with Rs. 50 cashback. Perfect for short bursts of earning with 0% commission.
Rs. 100
[CAB]
24 Hours Unlimited Plan
Big rides. Bigger returns.
Subscribe for a single days of unlimited, commission-free rides at just Rs. 300. Maximize your income with every trip.
Rs. 300
[BIKE]
28 Days Unlimited Plan
A full month of freedom.
Ride as much as you want for a 28 days at just Rs. 999, with Rs. 50 cashback. Perfect for short bursts of earning with 0% commission.
Rs. 999
[CAB]
28 Days Unlimited Plan
Earn more every day.
Subscribe for 28 days of unlimited, commission-free rides at just Rs. 999. Maximize your income with every trip.
Rs.1999
Tootle Pro currently offers two subscription options for both bike and cab riders, designed to give you more control over your time and income.
For bike riders, the 28 day unlimited plan is available at an introductory price of Rs. 499, down from the standard Rs. 999. This plan gives you unlimited rides for nearly a month with zero commission.
The 24 hour unlimited plan for bikes is available at just Rs. 100, with Rs. 50 instantly returned as cashback, making it perfect for riders who want to test it out or work in short bursts.
For cab riders, the 28 day plan is priced at Rs. 1999, but during the introductory period, it's available for just Rs. 999. Cab riders can also opt for the 24 hour unlimited plan at Rs. 250, with Rs. 150 returned as cashback.
Whether you're on a bike or a cab, both plans allow you to keep 100 percent of your earnings. Compared to the regular model, where you lose 15 percent on every ride to commission, Tootle Pro can help you save up to 30 percent over time. That is money that stays with you.
हाल Tootle Pro ले बाइक र क्याब चालकहरूका लागि दुई वटा subscription योजना ल्याएको छ, जसले तपाईंलाई आफ्नो समय र कमाइमा अझ धेरै नियन्त्रण दिन्छ।
बाइक चालकहरूका लागि:
-
२८ दिनको unlimited योजना अहिले प्रारम्भिक अफर अन्तर्गत मात्र रू. ४९९ मा उपलब्ध छ (सामान्य मूल्य रू. ९९९)। यस योजना मार्फत तपाईंले करिब एक महिनासम्म जतिपटक चाहनुहुन्छ यात्रा गर्न सक्नुहुन्छ, त्यो पनि ०% commission मा।
-
छोटो अवधिका लागि चाहनेहरूका लागि, २४ घण्टाको unlimited योजना केवल रू. १०० मा उपलब्ध छ, जसमा रू. ५० तुरुन्तै cashback फिर्ता पाइन्छ।
क्याब चालकहरूका लागि:
-
२८ दिनको योजना प्रारम्भिक अफर अन्तर्गत रू. ९९९ मा मात्र उपलब्ध छ (सामान्य मूल्य रू. १९९९)।
-
२४ घण्टाको unlimited योजना रू. २५० मा उपलब्ध छ, जसमा रू. १५० तुरुन्तै cashback पाइन्छ।
बाइक होस् वा क्याब, दुबै योजनाले तपाईंलाई तपाईंको कमाइको 100% तपाईंलाई नै राख्न दिन्छ। सामान्य अवस्थामा तपाईंले हरेक यात्रामा १५% commission गुमाउनुहुन्थ्यो, तर Tootle Pro मार्फत तपाईंले दीर्घकालमा झण्डै 60% सम्म बचत गर्न सक्नुहुन्छ। त्यो कमाइ तपाईं कै खल्तीमा रहन्छ।
Activating Tootle Pro!
Getting started with Tootle Pro is quick and easy.
Open your Tootle Rider App and tap on ‘Join Tootle Pro’. You’ll see it either on the home screen or inside your profile.
Once you’re on the subscription page, pick the plan that suits you best and tap ‘Subscribe’.
That’s it. You're now a Tootle Pro rider, ready to enjoy unlimited rides and zero percent commission.
Tootle Pro मा सुरु गर्न सजिलो र छिटो छ।
तपाईंको Tootle Rider App खोल्नुहोस् र ‘Join Tootle Pro’ मा ट्याप गर्नुहोस्। यो तपाईंलाई होम स्क्रिनमा वा प्रोफाइल भित्र देखिनेछ।
सब्स्क्रिप्सन पेजमा पुगेपछि, आफूलाई उपयुक्त योजना छान्नुहोस् र ‘Subscribe’ मा ट्याप गर्नुहोस्।
बस त्यति हो। अब तपाईं Tootle Pro चालक हुनुहुन्छ, जहाँ तपाईं अनलिमिटेड यात्रा गर्न सक्नुहुन्छ र 0% commission को फाइदा लिन सक्नुहुन्छ।
.jpg)



